मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सञ्चार प्रणालीमा समस्या आएपछि अमेरिकाभरका सबै हवाई उडान रोकिए

annapurnapost.com · Fri Nov 13 22:31:44 UTC 2026

काठ्माण्डौँ : अमेरिकाको हवाई ट्राफिक नियन्त्रण प्रणालीमा सञ्चारसम्बन्धी समस्या देखिएपछि देशभरका सबै हवाई उडान रोकिएका छन् ।

अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले शुक्रबार असाधारण परिस्थिति र यात्रुको सुरक्षालाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्मका लागि सबै उडान रोक्ने आदेश दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)