बसको ठक्करबाट १४ वर्षीया बालिकाको मृत्यु
annapurnapost.com · Fri Nov 13 23:00:10 UTC 2026

भक्तपुर : बसको ठक्करबाट भक्तपुरमा एक १४ वर्षीया बालिकाको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् ।
काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेको बा०१–००५ख ९६९७ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–००१–२३६६ नम्बरको सरकारी मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)