मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोखरामा छठ पर्व : चार स्थानमा पूजा

nepaltvonline.com · Sat Nov 14 00:10:32 UTC 2026

कास्की- पोखराका चार स्थानमा छठ पर्व मनाउनका लागि पूजाको तयारी गरिएको छ । तराई–मधेसको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व छठ विगतका वर्षहरुमा जस्तै यस वर्ष पोखरामा समेत भव्य रूपमा मनाउन लागिएको हो ।

पोखराको नदीपुरस्थित नारायणस्थान मन्दिर परिसर, बैदामस्थित फेवाताल किनारको केदारेश्वर मन्दिर परिसर, भद्रकालीस्थित माछापोखरी र फूलबारी र भलामको बीचमा रहेको कालीखोलामा छठ पूजाका लागि स्थान निर्माण गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)