मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

आज २०८३ साल कात्तिक २८ गते शनिबार राशिफल

khabarhub.com · Sat Nov 14 00:01:44 UTC 2026

काठमाडौँ – २०८३ साल कात्तिक २८ गते शनिबार सन् २०२६ नोभेम्बर १४ तारिख। कार्तिक शुक्ल पक्षको पञ्चमी तिथि। विश्व मधुमेह दिवस र सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेल ले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ । तपाईंले गरेको श्रमको उचित मूल्य पाउनुहुनेछ । निजी काममा भन्दा राजनीतिमा मन जानेछ । परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ला ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)