तराईमा बिहानैदेखि बाक्लो हुस्सु- पहाडमा वर्षा र हिमपातको सम्भावना
lokaantar.com · Sat Nov 14 00:43:51 UTC 2026

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)