विराटनगरमा भू–सेवा सञ्चालन गर्ने तयारी
deshsanchar.com · Sat Nov 14 00:01:25 UTC 2026

मोरङ – विराटनगर महानगरपालिकाले आफ्नो १९ वटै वडाको भू–उपयोग क्षेत्र वर्गीकरणसम्बन्धी अन्तिम प्रतिवेदन तयार गरी कार्यान्वयनको तयारीमा लागेको छ। यससँगै कित्ताकाट खुलाउन आवश्यक प्रशासनिक तथा प्राविधिक प्रक्रिया पूरा भएको महानगरपालिकाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)