मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

nepalviews.com · Sat Nov 14 00:32:36 UTC 2026

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण शनिबार देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रको एक–दुई स्थानमा पनि हल्का वर्षा वा हिमपात हुन सक्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)