मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वाग्मतीसहित यी प्रदेशमा हुनेछ वर्षा

baahrakhari.com · Sat Nov 14 00:52:08 UTC 2026

काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षाको सम्भावना रहेको हो ।

नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)