आज कति छ विदेशी मुद्राको विनिमयदर?
ajakoartha.com · Sat Nov 14 00:55:00 UTC 2026

काठमाडौं-
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०६ पैसा निर्धारण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)