मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

छठको दोस्रो दिन : आज खरना

nepalviews.com · Sat Nov 14 01:26:44 UTC 2026

काठमाडौं । सूर्य उपासनाको महापर्व छठको दोस्रो दिन आज देशभर खरना (लोहण्डा) विधि मनाइँदै छ ।

छठ पर्वको महत्वपूर्ण विधिका रूपमा रहेको खरनामा व्रतालुहरू दिनभर उपवास बसेर साँझ विशेष पूजाआराधना गर्ने गर्छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)