नैतिक धरातल गुमाएको न्यायपालिका र गफाडी संसद
barnanmedia.com · Sat Nov 14 01:37:53 UTC 2026

कुनै समय न्यायपालिकाको मर्यादा र स्वतन्त्रतामाथि सामान्य टिप्पणी हुँदा पनि तत्काल प्रतिवादमा उत्रिने न्यायिक नेतृत्व हुन्थ्यो। आफ्नै संस्थामाथि गम्भीर प्रश्न उठ्दा र सर्वोच्च अदालतका न्यायाधीशहरूका आचरणबारे सार्वजनिक बहस हुँदा अहिलेजस्तो निरीह नेतृत्व कहिल्यै देखिएको थिएन ।
आफ्नो नैतिक धरातल गुमाएपछि बेठिक कुराको प्रतिवाद गर्ने साहस पनि गुम्दोरहेछ। नेपालको न्यायपालिका र संसदको पछिल्लो अवस्थाले यही कुरालाई पुष्टि गरिरहेको छ। न्यायाधीशविरुद्ध जसले जे बोले पनि त्यसलाई अवहेलनाको विषय नमानिने अवस्था आउनु पनि संस्था र नेतृत्वप्रतिको घट्दो विश्वासको परिणाम हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)