मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कस्तो रहला आज देशभरको मौसम ?

annapurnapost.com · Sat Nov 14 01:43:20 UTC 2026

काठमाडौं : हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभावले देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यस्तै आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। मधेश प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भ-भागमा आंशिक बादल लाग्ने तथा बाँकी तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)