कतै तपाईंलाई मधुमेह त छैन ? राति देखिन्छन् यस्ता ५ संकेत
ratopati.com · Sat Nov 14 02:20:07 UTC 2026

काठमाडौँ । मधुमेह यस्तो रोग हो, एक पटक कसैलाई यो लागेपछि, शरीर बिस्तारै बिग्रन थाल्छ। रगतमा चिनीको मात्रा बढ्यो भने धेरै समस्याहरू हुन सक्छन्।
मधुमेह हुनुभन्दा पहिले नै शरीरले केही संकेतहरू दिन थाल्छ, जुन समयमै बुझिएन भने मधुमेह हुने सम्भावना बढ्छ। प्रि-डायबिटीज भनेको त्यस्तो अवस्था हो जहाँ रगतमा सामान्य भन्दा बढी चिनी पाइन्छ। यो मुख्यतया टाइप-२ मधुमेह भएको सामान्य संकेत हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)