मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

विश्व मधुमेह दिवसमा अल्का अस्पतालको जनचेतनामूलक र्‍याली

setopati.com · Sat Nov 14 02:13:45 UTC 2026

विश्व मधुमेह दिवस (नोभेम्बर १४) को अवसरमा जावलाखेलस्थित अल्का अस्पतालले मधुमेह रोगसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले बृहत् र्‍याली आयोजना गरेको छ।

अल्का अस्पतालबाट सुरु भएको र्‍याली जावलाखेल, कुमारीपाटी, मंगलबजार हुँदै पुल्चोक पुगेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)