आज विश्व मधुमेह दिवस, चेतनामूलक कार्यक्रम गरी मनाइँदै
ajakoartha.com · Sat Nov 14 02:30:00 UTC 2026

काठमाडौं- आज विश्व मधुमेह दिवस हो । विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाइँदैछ ।
मधुमेह रोगबारे चेतना अभिवृद्धि गर्ने, यसको जोखिम न्यूनीकरण गर्ने तथा रोकथाम, पहिचान र उपचारमा पहुँच बढाउने उद्देश्यले प्रत्येक वर्ष नोभेम्बर १४ मा यो दिवस मनाइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)