मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

आज विश्व मधुमेह दिवस

onlinekhabar.com · Sat Nov 14 03:15:56 UTC 2026

२८ कात्तिक, काठमाडौं । आज विश्व मधुमेह दिवस हो । विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाइँदैछ ।

मधुमेह रोगबारे चेतना अभिवृद्धि गर्ने, यसको जोखिम न्यूनीकरण गर्ने तथा रोकथाम, पहिचान र उपचारमा पहुँच बढाउने उद्देश्यले प्रत्येक वर्ष नोभेम्बर १४ मा यो दिवस मनाइन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)