मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपति भवन डढ्दा जोगाउन नसके पनि दुई तारे जर्नेलमा बढुवा

janaaastha.com

सेनामा रिक्त दुईतारे जर्नेलको एउटा पदमा बढुवा प्रक्रिया थालिएको छ । सैनिक साधारण सेवाको रिक्त उपरथी पद १ (एक) मा बढुवाका लागि सहायक रथी मनोज बैदवारलाई सिफारिस गरिएको छ । उनी पोहोर भदौ २४ गते शीतल निवासमा आगलागी हुँदा रास्ट्रपतिका सुरक्षा कमाण्डर थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)