आज विश्व मधुमेह दिवस, कसरी बच्ने मधुमेहबाट?
himalpress.com · Sat Nov 14 03:18:35 UTC 2026

काठमाडौँ- आज विश्व मधुमेह दिवस हो। विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाइँदैछ।
मधुमेह रोगबारे चेतना अभिवृद्धि गर्ने, यसको जोखिम न्यूनीकरण गर्ने तथा रोकथाम, पहिचान र उपचारमा पहुँच बढाउने उद्देश्यले प्रत्येक वर्ष नोभेम्बर १४ मा यो दिवस मनाइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)