मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चीन भ्रमणमा जानुअघि रास्वपा प्रतिनिधिमण्डलले सभापति लामिछानेसँग गर्‍यो छलफल

reportersnepal.com · Sat Nov 14 04:06:00 UTC 2026

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा चीन भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डलले पार्टी सभापति रवि लामिछानेसँग छलफल गरेको छ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा पार्टीको प्रतिनिधिमण्डल आगामी २०८३ कात्तिक २९ गतेदेखि चीन भ्रमणमा जाने कार्यक्रम रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)