एनपीएलमा आज लुम्बिनी र विराटनगर भिड्ने
saralpatrika.com · Sat Nov 14 03:16:04 UTC 2026
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ। खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपराह्न साढे ४ बजे सुरु हुनेछ। आज एक मात्र खेल हुनेछ।
लुम्बिनी अंक तालिकाको दोस्रो स्थानमा रहेको छ। अहिलेसम्म लुम्बिनीले ६ खेलमा ४ वटामा जित हासिल गरेको छ। एक खेलमा हार व्यहोरेको छ, एक खेल रद्द भएर अंक बराबरी बाँडेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)