मधेशका मुख्यमन्त्री यादव आज विश्वासको मतका लागि प्रस्ताव राख्दै
saralpatrika.com · Sat Nov 14 04:12:40 UTC 2026

जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज शनिबार प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव राख्ने भएका छन्।
यस प्रयोजनका लागि सभामुख रामअशिष यादवले दिउँसो एक बजे प्रदेशसभा बैठक बोलाएका छन्। प्रदेशसभाको बैठक सुरु हुनुअघि शनिबार नै कार्य व्यवस्था परामर्श समितिको बैठक हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)