मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छठको दोस्रो दिन आज खरना विधि मनाइँदै, भोलि अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने

arthadabali.com · Sat Nov 14 01:55:04 UTC 2026

काठमाडौँ / सूर्य उपासनाको महापर्व छठको दोस्रो दिन आज देशभर खरना (लोहण्डा) विधि मनाइँदैछ । छठ पर्वको महत्वपूर्ण विधिका रूपमा रहेको खरनामा व्रतालुहरू दिनभर उपवास बसेर साँझ विशेष पूजाआराधना गर्ने गर्छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)