जलवायु कूटनीतिमा नेपालको तयारी थप सुदृढ बनाउनुपर्ने– परराष्ट्रमन्त्री खनाल
setopati.com · Sat Nov 14 04:32:15 UTC 2026

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय वार्ता र कूटनीतिमा नेपालको प्रभावकारी भूमिका स्थापित गर्न पूर्वतयारी, निरन्तर कूटनीतिक प्रयास र बहुपक्षीय सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने बताएका छन्।
संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का क्रममा आज रासससँग कुराकानी गर्दै उनले जलवायु वार्ताको जटिलता र नेपालको कूटनीतिक तयारीका चुनौतीबारे आफ्नो अनुभव सुनाए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)