मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज मधेस सरकारको अग्निपरीक्षा

janaaastha.com

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज (शनिवार) प्रदेशसभाबाट विश्वासको मत लिन लागेका छन् । प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)