मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

डिभी भिसादेखि अमेरिकी नागरिकतासम्म : भारतमा जन्मिएको दाबीले नरेश भट्टको अभिलेखमाथि उठाएका प्रश्न

sutranews.com · Sat Nov 14 04:54:07 UTC 2026

अमेरिकाको भर्जिनियामा पत्नी ममता काफ्ले भट्टको हत्यामा दोषी ठहरिएका नरेश भट्टको मुद्दाले अहिले अर्को कानुनी बहस जन्माएको छ । हत्यासम्बन्धी मुद्दाको सुनुवाइका क्रममा उनले दिएको बयान र नागरिकतासम्बन्धी अभिलेखमा उल्लेख भएको जन्मस्थानबीच देखिएको भिन्नताले नेपाल र अमेरिकाको नागरिकता तथा अध्यागमन कानुनबारे विभिन्न प्रश्न उठाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)