देवकोटा जयन्तीमा ३० भन्दा बढी साहित्यकारको रचनावाचन, पुस्तकालयलाई १५० पुस्तक हस्तान्तरण
arthadabali.com · Sat Nov 14 04:57:46 UTC 2026

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टर र कागेश्वरी पुस्तकालयको संयुक्त आयोजनामा ११८औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती तथा काव्य वाचन कार्यक्रम आयोजना गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)