एभरेस्ट असअस्पतालमा मधुमेह स्वास्थ्य सम्बन्धी निःशुल्क शिविर
swasthyakhabar.com · Sat Nov 14 05:13:00 UTC 2026

काठमाडौं- विश्व मधुमेह दिवसको अवसरमा नयाँ बानेश्वरस्थित एभरेस्ट अस्पतालले स्वास्थ्य सेवालाई आम नागरिकको पहुँचमा पुर्याउने सामाजिक उत्तरदायित्वअन्तर्गत मधुमेह स्वास्थ्य सम्बन्धी निःशुल्क शिविर आयोजना गर्ने भएको छ।
'स्वस्थ नागरिक, स्वस्थ समाज' निर्माण गर्ने उद्देश्यसहित सञ्चालन हुन लागेको यस शिविरको मुख्य ध्येय मधुमेहको समयमै पहिचान, नियमित परीक्षण र उचित उपचारप्रति जनचेतना अभिवृद्धि गर्नु रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)