मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मन्त्री–सांसद विदेश भ्रमणमा मस्त– खर्च सरकारी कि निजी प्रायोजन ?

sutranews.com · Sat Nov 14 05:45:26 UTC 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश कार्कीले पछिल्लो समय मन्त्री तथा सांसदहरूको बढ्दो विदेश भ्रमणप्रति प्रश्न उठाएका छन् । उनले विदेश भ्रमणमा जानेहरूले सरकारी खर्चमा गएको हो वा कुनै संस्था तथा अन्य निकायको प्रायोजनमा गएको हो भन्नेबारे सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)