स्वदेशमा के देखियो काम ? बिदेश घुम्नमा नयाँ मन्त्री र साँसद पनि के कम ?
janaaastha.com

सुशासन,पारदर्शिता र मितव्ययिताको नारा दिएर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारको काम कारबाही र कार्यशैलीलाई लिएर पार्टीभित्रैबाट प्रश्न उठ्न थालेको छ । टर्कीमा जारी जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा असम्बन्धित व्यक्तिहरूलाई समेत सरकारी खर्चमा लगिएको भन्ने चर्चा भइरहेका बेला उक्त पार्टीका दुई सांसदले यसबारे सरकारको धारणा मागेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)