मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सुनमा ठूलो पहिरो ! ६ महिनामै ६५५ डलरले घट्यो, अब कहाँ पुग्ला मूल्य ?

sutranews.com · Sat Nov 14 06:11:26 UTC 2026

काठमाडाैं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ । अमेरिकी डलरको मजबुती, अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाउन सक्ने सम्भावना र बढ्दो प्रतिफलका कारण सुन बजार दबाबमा परेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)