मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अछाममा भिरबाट लडेर एक जनाको मृत्यु

gorkhapatraonline.com · Sat Nov 14 06:21:50 UTC 2026

अछाममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

शुक्रबार साँझ ढकारी गाउँपालिका–१ बासल्लाका ३२ वर्षीय बिर्खे बुढा र ३१ वर्षीय गणेश बुढा स्थानीय सालटोक्टा बजारबाट घर फर्किने क्रममा बासल्लास्थित भिरबाट करिब १५० मिटर तल खसेर घाइते भएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)