सिमीको उत्पादन घटेपछि मुगुका कृषक चिन्तित
deshsanchar.com · Sat Nov 14 03:37:00 UTC 2026

मुगु – यस वर्ष मुगुमा सिमीको उत्पादन घटेको छ। वर्षभरि मेहनत गरेर लगाएको सिमीले फल नदिँदा कृषक चिन्तित बनेका छन्। सिमी मुगुका ग्रामीण भेगका कृषकको खाद्यान्न र आम्दानीको महत्त्वपूर्ण स्रोत हो। तर यस वर्ष बोटमा सिमी नलागेपछि घरायसी उपभोगसँगै बिक्री गरेर आम्दानी गर्ने कृषक प्रभावित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)