मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देउवा पक्षबाट अछाम तरुण दलको अध्यक्षमा गोकुलबहादुर शाह मनोनीत

nepalpress.com · Sat Nov 14 06:54:18 UTC 2026

कैलाली । नेपाली कांग्रेसको देउवा पक्षले नेपाल तरुण दल अछामको जिल्ला अध्यक्षमा गोकुलबहादुर शाहलाई मनोनीत गरेको छ।

नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष दिल लामाले पत्र पठाउँदै शाहलाई जिल्ला अध्यक्षको जिम्मेवारी दिएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)