सोनिया गान्धीलाई लक्षित गरी विवादास्पद पोस्ट गरेपछि कंगनाविरुद्ध प्रहरीमा उजुरी
ratopati.com · Sat Nov 14 07:16:06 UTC 2026

मुम्बई । बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की सांसद कंगना रनौतविरुद्ध भारतको हिमाचल प्रदेशस्थित शिमलामा उजुरी (एफआईआर) दर्ता गरिएको छ।
कंग्रेस नेत्री सोनिया गान्धी तथा गान्धी परिवारलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत विवादास्पद टिप्पणी गरेको विषयमा उनीविरुद्ध कानुनी कदम चालिएको हो । शिमलाको बालूगन्ज थानामा अवकाशप्राप्त क्याप्टेन अतुल शर्माले दिएको उजुरीका आधारमा भारतीय न्याय संहिता (बीएनएस)का तीनवटा धाराअन्तर्गत कंगनाविरुद्ध यो मुद्दा दायर गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)