मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राप्रपा महाधिवेशन प्रतिनिधि मंसिर ४ देखि १० गतेसम्म छनोट गरिने

ratopati.com · Sat Nov 14 07:14:45 UTC 2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया मंसिर ४ गतेदेखि सुरु हुने भएको छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टीको केन्द्रीय महाधिवेशनमा विभिन्न तहका अधिवेशनबाट निर्वाचित अध्यक्षहरू पदेन प्रतिनिधिका रूपमा सहभागी हुनेछन् । पदेन प्रतिनिधिबाहेक अन्य प्रतिनिधि भने सक्रिय सदस्यहरूमध्येबाट छनोट गरिनेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)