मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पर्वतीय मुद्दालाई विश्वव्यापी जलवायु वार्ताको परिधिबाट मूलधारमा ल्याउनुपर्छ : परराष्ट्रमन्त्री खनाल

annapurnapost.com · Sat Nov 14 06:57:46 UTC 2026

काठमाडौं : कोप-३१ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएका परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश फर्किएका छन्। तुर्कीएको अन्ताल्यामा आयोजित विश्व सम्मेलनमा भाग लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस नोटमा उनले नेपालले हिमाल र जलवायु परिवर्तनका मुद्दाहरूलाई विश्वमञ्चमा अत्यन्तै सशक्त र प्रभावकारी ढङ्गले उठाएको बताएको छ।

विश्वमञ्चमा नेपालका प्रमुख माग र एजेन्डा

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)