मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राप्रपा महाधिवेशनमा को को हुन्छन् प्रतिनिधि?

himalpress.com · Sat Nov 14 07:25:37 UTC 2026

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशनका लागि प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट ९ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुने भएका छन्।

पार्टीले सार्वजनिक गरेको व्यवस्थाअनुसार प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रका सक्रिय सदस्यबाट तीन जना महिला, एक जना उत्पीडित तथा आदिवासी जनजाति, मधेशी, थारु, मुस्लिम र पिछडिएको क्षेत्रको प्रतिनिधित्व हुने गरी दुई जना निर्वाचित गरिनेछ। साथै, सबै प्रदेशसभा निर्वाचन क्षेत्रबाट निर्वाचित हुने प्रतिनिधिमा युवाको सहभागिता अनिवार्य गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)