मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गोरखाको धार्चेमा खस्यो ठूलो सुख्खा पहिरो

sutranews.com · Sat Nov 14 07:38:19 UTC 2026

काठमाडौं । गोरखाको धार्चे गाउँपालिका१ ठाडोभर्याङ क्षेत्रमा शनिबार बिहान ठूलो सुख्खा पहिरो खसेको छ । बुढीगण्डकी नदीपारि पर्ने क्षेत्रमा बिहान करिब साढे ८ बजे पहिरो खसेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)