राप्रपा महाधिवेशनका लागि मंसिर ४ देखि प्रतिनिधि छनोट प्रक्रिया सुरु हुने
canadanepal.com · Sat Nov 14 07:33:40 UTC 2026

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया आगामी मंसिर ४ गतेदेखि सुरु हुने भएको छ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार विभिन्न तहका अधिवेशनबाट निर्वाचित अध्यक्षहरू स्वतः महाधिवेशन प्रतिनिधि बन्नेछन् भने अन्य प्रतिनिधि सक्रिय सदस्यहरूमध्येबाट निर्वाचित गरिनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)