मधेसका मुख्यमन्त्रीको राजीनामा
janaaastha.com

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिने तयारी गर्नुभएको छ । प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा रहनुभएका मुख्यमन्त्री यादवले विश्वासको मत प्रक्रियामा जानुअघि नै राजीनामा दिने निर्णय गर्नुभएको समाचार स्रोतले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)