स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल, भने- कोप–३१ मा नेपालको हिमाली एजेन्डा स्थापित गर्न प्रयास गर्यौं
onlinekhabar.com · Sat Nov 14 07:49:34 UTC 2026

२८ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भएका परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किएका छन् ।
तुर्कीएको अन्ताल्यामा जारी सम्मेलनमा सहभागी हुन गत साता अन्ताल्या प्रस्थान गरेका मन्त्री खनाल शनिबार स्वदेश फर्केका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)