मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुस-युक्रेन युद्ध थप चर्कियो, ऊर्जा पूर्वाधारदेखि ड्रोन केन्द्रसम्म आक्रमण

kalakarmi.com · Sat Nov 14 07:58:35 UTC 2026

मस्को- रुस र युक्रेनबीच ऊर्जा, बन्दरगाह, रेलमार्ग तथा ड्रोन उत्पादन र सञ्चालन केन्द्रलाई लक्षित गरी आक्रमण तीव्र भएको छ । दुवै देशले शुक्रवार सार्वजनिक गरेका विवरणअनुसार रुसले युक्रेनका ऊर्जा तथा यातायात पूर्वाधारमा ड्रोन आक्रमण गरेको छ भने युक्रेनले रुसका ड्रोन केन्द्रमा क्षेप्यास्त्र प्रहार गरेको छ ।

रुसको रक्षा मन्त्रालयका अनुसार रुसी सेनाले पछिल्लो एक सातामा युक्रेनका सैन्य उद्योग, लजिस्टिक केन्द्र तथा ऊर्जा पूर्वाधारलाई लक्षित गरी दुईवटा ठूलो स्तरका आक्रमण र १२ वटा क्लस्टर आक्रमण गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)