रुस र युक्रेनबीच ऊर्जा, बन्दरगाह र ड्रोन केन्द्रलाई लक्षित गर्दै आक्रमण
nepalviews.com · Sat Nov 14 08:01:55 UTC 2026

काठमाडौं । रुस र युक्रेनबीच ऊर्जा, बन्दरगाह, रेलमार्ग तथा ड्रोन उत्पादन र सञ्चालन केन्द्रलाई लक्षित गरी आक्रमण तीव्र भएको छ ।
दुवै देशले सार्वजनिक गरेका विवरणअनुसार रुसले युक्रेनका ऊर्जा तथा यातायात पूर्वाधारमा ड्रोन आक्रमण गरेको छ भने युक्रेनले रुसका ड्रोन केन्द्रमा क्षेप्यास्त्र प्रहार गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)