अछाममा भीरबाट लडेर एक जनाको मृत्यु, एक घाइते
khabarhub.com · Sat Nov 14 08:27:13 UTC 2026

अछाम- अछामको ढकारी गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा ढकारी गाउँपालिका–१ बासल्लाका ३२ वर्षीय बिर्खे बूढा रहेका छन् । सोही ठाउँका ३१ वर्षीय गणेश बुढा घाइते भएका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)