प्रचण्डलाई ज्ञानेन्द्र शाहीको प्रश्न- तपाईँलाई अपराधी नभनेर के साधु भन्ने ?
nepalpress.com · Sat Nov 14 08:41:10 UTC 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन्।
प्रचण्डले आफूलाई १७ हजारे हजार मान्छे मारेको आरोप लगाउनेहरू अपराधी भएको टिप्पणी गरेका थिए।त्यसप्रति असन्तुष्टि जनाउँदै शाहीले ‘तपाईँलाई अपराधी नभनेर के साधु भन्नेरु भन्दै प्रश्न गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)