मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दसौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिममा प्रदेशस्तरीय खेलाडी छनोट सुरु

ratopati.com · Sat Nov 14 08:44:31 UTC 2026

कैलाली । कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेशमा प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु भएको छ।

प्रदेश खेलकुद परिषद्को आयोजनामा शुक्रबारदेखि औपचारिक रूपमा सुरु भएको यस प्रतियोगिताको उद्घाटनअघि धनगढीको चौराहदेखि रङ्गशालासम्म प्रभातफेरी निकालिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)