कोप–३१ मा नेपालको प्राथमिकता : हिमाली क्षेत्रको संरक्षण र जलवायु न्याय
kendrabindu.com · Sat Nov 14 09:04:47 UTC 2026

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रले जलवायु परिवर्तनका कारण भोगिरहेका समस्या र चुनौतीलाई विश्वव्यापी जलवायु वार्ताको मुख्य एजेन्डा बनाउनुपर्नेमा जोड दिएका छन् ।
टर्कीएको अन्ताल्यामा नोभेम्बर ९ देखि २० तारिखसम्म आयोजना भइरहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर मन्त्री खनाल शनिबार स्वदेश फर्किएका छन् । सम्मेलनको बाँकी अवधिमा हुने बैठक तथा वार्तामा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)