मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

परराष्ट्र मन्त्री खनाल 'कोप ३१’मा सहभागी भएर फर्किए स्वदेश

barnanmedia.com · Sat Nov 14 09:32:55 UTC 2026

काठमाडौँ। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप ३१) मा सहभागी भएर परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किएका छन् ।

टर्किएको अन्ताल्यामा नोभेम्बर ९ देखि २० (कात्तिक २३ देखि मंसिर ४) सम्म आयोजना भइरहेको सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भएका मन्त्री खनाल शनिबार स्वदेश फर्किएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)