अछाममा भिरबाट लडेर एक जनाको मृत्यु
deshsanchar.com · Sat Nov 14 09:18:06 UTC 2026

अछाम – अछाममा भिरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ। जिल्लाको ढकारी गाउँपालिका-१ स्थित बासल्ला निवासी ३२ वर्षीय बिर्खे बुढाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)