कता हराए शेखर कोइराला?
saralpatrika.com · Sat Nov 14 09:50:42 UTC 2026

काठमाडौं। नेपाली कांग्रेसको राजनीति यतिबेला दुईतिर फर्किएको छ। एकातिर गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति बनिसकेको छ। अर्कोतिर शेरबहादुर देउवा पक्ष आफ्नै महाधिवेशनको तयारीमा जुटेको छ। दुवै पक्ष आ–आफ्नै हिसाबले शक्ति र वैधताको दाबी गरिरहेका छन्।
तर, यही राजनीतिक दौडधुपबीच एउटा पुरानो र चासोको पात्र भने अलि हराएजस्ता देखिन्छन्। उनी हुन्– शेखर कोइराला।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)